दशैँ बिदापछिको पहिलो दिन नेप्से १८ अंकले बढ्यो

काठमाण्डु – शेयर बजार दशैँ बिदापछि खुलेको पहिलो दिन उकालो लागेको छ । आज नेप्से १७.५९ अङ्कले उकालो लागेर २६५६.९६ विन्दुमा कायम भएको छ । आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले उकालो लागेको छ…