काठमाण्डु - साताको अन्तिम बिहीबार कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। बिहीबार २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख…