फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाण्डु – पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँका दरले बढाएको हो । बढेको पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलको…