काठमाण्डु - शेयर बजार नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । आज नेप्से ३२.५१ अङ्कले ओरालो लागेर २ ६३३.४२ बिन्दुमा झरेको छ । आज विकास बैंक समूहको शेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको २, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको शेयर १०१ अङ्कले ओरालो लागेको छ । समग्र बजार ओरालो लागे…