काठमाण्डु – आइएमएस् लिटिल स्माइलस्ले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टस् बिग स्माइलस्’ अफर ल्याएको छ । यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएको हो । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ । आइएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको…