शेयर बजारमा सामान्य सुधार 

काठमाण्डु - लगातार ओरालो लागेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने  सामान्य बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से बन्द हुने बेलामा भने २ दशमलव सात अङ्कले बढेर २ हजार आठ सय १९ दशमलव ६५ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अङ्कले…