काठमाण्डु - शेयर बजार परिसूचक नेप्से मङ्गलवार उकालो लागेको छ । आज नेप्से १३.८३ अङ्कले उकालो लागेर २७१२.०७ विन्दुमा कायम भएको छ । आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उकालो लागेको छ । आज दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७…