काठमाण्डु - शेयर बजार परिसूचक नेप्से आइतबार ओरालो लागेको छ । आज नेप्से ५५.९३ अङ्कले ओरालो लागेर २५७७.४९ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । समग्र बजार ओरालो लागे पनि पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज…