तातोपानी नाका खुल्ने संकेतः चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

सिन्धुपाल्चोक - तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने नखुलैन संशयबीच चीन सरकाले सुक्खा बन्दरगाह निर्माण कार्य अघि वढाएको छ। बन्दरगाह पुनर्निर्माण थालनीबाट उत्साही सरकारी अधिकारी र व्यवसायीले यसलाई नाका खोल्ने चीनको ग्रिन सिग्नका रुपमा अनुमान गरेका  छन्। तीन वर्षअघिको विनाशकारी भूकम्पपछि बन्दरगाह निर्माणकार्य रोकिएको थियो। चीन सरकारकै सहयोगमा निर्माण थालिएको आधुनिक…