काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ५२ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ६ दशमलव २२ अङ्कले बढेर १ हजार २ सय ११ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ५० कम्पनीको ३ हजार २ सय ६४ पटकको व्यापारमा १८ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको…