काठमाण्डु – डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ नामक आकर्षक अभियान शुरु गरेको छ । उक्त अभियानमा ‘लक्की ड्र’ मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन्…