ह्वावेले ‘हारमोनी ओएस २’ द्वारा संचालित नयाँ उत्पादन सार्वजनिक गर्‍यो

काठमाण्डु – ह्वावेले ‘हारमोनी ओएस २’ द्वारा संचालित नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेले बिहीबार एक कार्यक्रमकाबीच नयाँ हारमोनी ओएस २ अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेटहरूको सार्वजनिक गरेको छ । जसमा ह्वावे मेट ४० सिरिज र ह्वावे म्याक्स मेट एक्स२, ह्वावे वाच३ सिरिज र ह्वावे मेटप्याड प्रोको नयाँ संस्करण रहेको ह्वावेले…