काठमाण्डु - पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो । मूल्य बृद्धिपछि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल तथा मट्टितेलको ११३ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८६ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलकाे मूल्य १२८,…