एलजीका तीन टिभी ‘आइसा अवार्ड’द्धारा सम्मानित

काठमाण्डु – संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठन (आइसा)ले एलजीका तीन टिभीलाई सम्मान गरेको छ ।उत्पादनहरुको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट डिजाइनका आधारमा एलजीका तीन टिभी आइसा अवार्डले सम्मानित भएका हुन् । सम्मानित हुनेमा एलजी ओलेड टिभी, एलजी क्युनेड मिनी एलईडी टिभी र एलजी इक्लेयर साउन्डबार रहेको कम्पनीले जनाएको छ । एलजीको ६५ इन्चको जी…