काठमाण्डु - डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७\७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संचालक समितिको बिहिवार बसेको बैठकले कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयां १४ पैसा बराबरको बोनस र कर प्रयोजनको लागि…