काठमाण्डु- चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८-७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आव २०७७-०७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड…