शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाण्डु- सुनको मूल्य आज सामान्य उकालो लागेको छ । शुक्रबार सुन तोलामा ३०० ले उकालो लागेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । आज यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार…