काठमाण्डु – सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । सो कम्पनीले एक सय रुपैयाँ अंकित दरले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओे बिक्री गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशतले हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।…