काठमाण्डु- अर्थमन्त्री विष्णु पौडेलले पूंजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधि समेत हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पूजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन भन्नेतर्फ ध्यान पुग्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले पूंजीबजारप्रतिको…