शेयर बजारमा हरियाली, नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाण्डु — शेयर बजार कारोबार मापक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज १३.९७ अङ्कले उकालो लागेर २९९४.५८ विन्दुमा कायम भएको छ । आज विकास बैंक, जलविद्युत, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर उकालो लागेको छ । बैंकिङ समूहको शेयर झन्डै ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन…