शेयर बजारमा हरियाली, नेप्से परिसुचक २९ अंकले बढ्यो

काठमाण्डु – शेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक २९.२४ अङ्कले उकालो लागेर ३०७९.६७ विन्दुमा कायम भएको हो । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले उकालो लागेको छ । आज जलविद्युत समूहको एक सय १९, फाइनान्स समूहको ७१, जीवन बीमा समूहको दुई सय ६०, निर्र्जीवन…