सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाण्डु - नेपाली बजारमा शुक्रवार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोलामा ६०० ले ओरालो लागेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले नै ओरालो लागेर ८८ हजार ५५० मा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ८९ हजार १५०…