काठमाण्डु – लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा उच्च ब्याज प्रदान गर्दै आइरहेको एनएमबि बैंकले आकर्षक योजना ल्याएको छ । बैंकले नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने जनाएकाे छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित…