काठमाण्डु – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार भने ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम…