टिभिएस ड्युराम्याक्स अब नेपालमा

काठमाण्डु -  नेपालका लागि टिभिएस थ्री ह्विलरसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लसको उद्घाटन गरेको छ । मंगलबार एभरेस्ट होटलमा जगदम्बा मोटर्स प्रालिले थ्री ह्विलरस् इन्डस्ट्री मै पहिलो पटक सबै भन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लसकाे आफ्नो डीलर पार्टनरहरुमाझ एनयूएल डिलर उद्घाटन गरेको हो । सार्वजनिक सवारी साधनको रुपमा संचालन…