नेप्से परिसूचक बढ्यो, एनआइसी एसिया डिभेञ्चरको शेयर मूल्यमा उच्च गिरावट

काठमाण्डु – हप्ताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेकोे छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको…