सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाण्डु- नेपाली बजारमा सोमवार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन मूल्य प्रतितोला १०० ले ओरालो लागेर ९२ हजार ३०० मा कारोबार भइरहेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार…