काठमाण्डु – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डुस्थित सितापाइलामा सञ्चालनमा ल्याएको छ । दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा सितापाइलामा मंगलबारदेखि सितापाइला शाखा कार्यालय शाखा सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोहकाबीच सितापाइला शाखा कार्यालय उद्घाटन गरेका हुन् । शाखा…