काठमाडौँ–बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अब एक वर्षमै सकिने भएकाे छ। त्यसका लागि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएकाे छ। आइतबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले सम्झाैतापत्रमा हस्ताक्षर गरेका हुन्। एक वर्ष भित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने जनाइएकाे छ। कम्पनीले…