काठमाण्डु – शेयर बजार कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेप्से आज ५.२४ अङ्कले ओरालो लागेर दुई हजार आठ सय १८.१० विन्दुमा कायम भएको छ । आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको…