काठमाण्डु – ज्योति विकास बैंकले २०७८ असार २० गते देखि एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको 'ज्योति विकास बैंक बोन्ड २०८७' ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस…