काठमाण्डु — सेयर बजार परिसूचक नेप्से आज ४७.४९ अंकले ओरालो लागेको छ ।आज नेप्से परिसूचक ४७.४९ अंकले ओरालो लागेपछि २८२८.०० विन्दुमा कायम भएको छ । आज ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स पनि ९ अंकले ओरालो लागेको छ । आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८०…