काठमाडौं– माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा असोज १० गते शुक्रबार बैंकको शेयरमूल्य समायोजन भएको हो । बैंकले गत आर्थिक वर्षको २०७५ \०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेप्सेले बैंकको ५ प्रतिशत बोनस…