काठमाडौं । एल जी नेपालले यस दशैं लक्षित नयाँ अफर ल्याएको छ । डबल खुशीको अपग्रेड धमाका अन्तरर्गत एल जी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टिभी एपको सदस्यता सितैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एल जीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको छ । सदस्यहरुको सदस्यता एल जी टिभीको…