भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि नेपाली उद्योग धराशायी हुंदै

वीरगञ्ज-  छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुंदै गएको छ ।  भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहांका अधिकांश तेल उद्योगहरु धरासायी भएको हुन् । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास…