सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५०० ले उकालो लागेको छ । मङ्गलबार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुन आज तोलामा ५०० ले उकालो लागेर ९२ हजार ५०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलबार तोलामा ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज ९२ हजार मूल्य…