सिजीका एसिहरुको खरिदमा अब निशुल्क जडानको व्यवस्था

काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर अब देखि सि.जी.का कुनै पनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडानको व्यवस्था गरेको छ । अब ग्राहकहरुले जडान गर्दा लाग्ने २,५०० बराबरको खर्च जोगाउ सक्ने्छन् । यी एसिहरु जाडो र…