कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता

काठमाण्डु - आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनु ज्यूले हस्ताक्षर गरेकाे उक्त सम्झौता–पत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ.डि.…