काठमाण्डु – राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । शुक्रबार मौद्रीक नीति सार्वजनिक गर्दै बैंकले सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको हो ।