नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’, यस्ता छन् विशेषता

काठमाण्डु – साउने संक्रान्तिको अवसर पारेर नेपाल टेलिकमले समर अफर ल्याएको छ । टेलिकमले यसअघि उपलब्ध ‘स्प्रिङ अफर’ अन्तर्गतका प्याकेजलाई परिमार्जन गरी साउन १ देखि ९० दिनसम्म उपलब्ध गराउने गरी ‘समर अफर’ ल्याएको हो । ‘समर अफर’ अनसार कम्पनीले ‘युट्युब स्ट्रिमिङ डाटा प्याक’ अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराउनेछ ।…