काठमाडौं । नेपालका वालिवालिकाको शिक्षाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ करोड ४० लाख रुपैयाँ प्रदान सहयोग गरेको छ । कोभिड महामारीबाट प्रभावित वालिवालिकाको शिक्षाका लागि यो रकम प्रदान गरिएको हो । कोरोना प्रभाव रोकथाम, नियन्त्रण तथा शिक्षाका क्षेत्रमा काम गर्न बैंकले युनिसेफमार्फत २ लाख डलर उपलब्ध गराएको हो । युनिसेफले जोखिममा परेका वालिवालिकाको लागि…