अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको…