उर्जामन्त्रीको निर्देशनमा महसुल उठाउँदै प्राधिकरण

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरेर बाँकी बक्यौता महसुल उठाउन शुरु गरेको छ । विद्युतको उपभोग गर्ने तथा महसुल तिर्न आनाकानी गर्दै आएका ग्राहकलाई महसुल बुझाउन र थप विद्युतीकरणका लागि समेत मार्गप्रशस्त गर्ने लक्ष्यका साथ प्राधिकरणले स्थानीय सरकारसँग मिलेर महसुल उठाउन शुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणलाई…