अपी पावरको दोश्रो सफलताः अपर नौगडगाड आयोजनाको ८ मेगावाट निर्माण सम्पन्न

काठमाडौं – अपी पावर कम्पनीले ०७६ कार्तिक १३ देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्ने जनाइएको छ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष…