काठमाडौं – निजी क्षेत्रको हवाई सेवाप्रादयक श्री एयरलाइन्सले काठमाडौ(सिमरा उडान गर्ने भएको छ । एयरलाइन्सले हालैमात्र ल्याएको बम्मार्डियरको सिआरजे क्वू ४०० सिरिजको ८० सिटे जहाजबाट सिमरा उडान गर्ने तयारी गरेको हो । उडानको तयारी गरेपनि मिति भने तय नभएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । सकभर यही हप्ताभित्र सिमरा टेष्ट ल्यान्डिङ गरिने र त्यसको…