काठमाडौं – बुढीगण्डकी जलविद्युत आयोजनाले डुवान प्रभावित क्षेत्र गोरखा र धादिङका विभिन्न स्थानका जग्गाको मुआब्जा रकम तोकेको छ । मुआब्जा निर्धारण समितिको आइतबार बसेको बैठकले अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जाको रकम तोकेको हो । गोरखाको आरुघाट र धादिङको आरुघाट बजार, सल्यानटार, खहरे, साबिकको आरुचनौटे गाविस, साबिक थुमी गाविस (आर्खेत बजार) लगायत मुआब्जा वितरण गर्न बाँकी स्थानका…