काठमाडौं - सोमबार तटस्थ रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९१ विन्दुले घटेर एक हजार १०९.१६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.११ ले बढेर २४५.४९ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने…