काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँ बढेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा ८५० रुपैयाँमा कारोबार भएको…