उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण गछौं : अर्थमन्त्री खनितवडा

काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामै नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको पहिचान बनाउन सफल भएको बताएका छन् । कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको…