काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगातार…